У нас вы можете посмотреть бесплатно Steve Jobs:एउटा पागल, जसले संसार बदलिदियो (A madman who changed the world) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
संसारलाई टेक्नोलोजी र डिजाइनको नयाँ परिभाषा सिकाउने व्यक्ति—स्टिभ जब्स। वाल्टर आइज्याकसनले लेखेको चर्चित जीवनीमा आधारित यो भिडियोमा हामी स्टिभ जब्सको जीवनका उतारचढाव, उनको काम गर्ने कडा शैली, र एप्पल (Apple) कम्पनीलाई उचाईमा पुर्याउन उनले गरेको संघर्षको बारेमा चर्चा गर्नेछौं। यस भिडियोमा तपाईँले पाउनुहुनेछ: स्टिभ जब्सको बाल्यकाल र उनको विद्रोही स्वभाव। कसरी उनले आफ्नै कम्पनीबाट निकालिनु पर्यो? नेपाल र भारतको यात्राले उनको जीवनमा पारेको प्रभाव। एप्पल, पिक्सार र आईफोनको क्रान्तिकारी सुरुवात। एक सफल उद्यमी बन्न आवश्यक पर्ने 'Perfectionism' र 'Vision'। यदि तपाईँ पनि आफ्नो जीवनमा केही ठूलो गर्न चाहनुहुन्छ र प्रेरणाको खोजीमा हुनुहुन्छ भने, यो भिडियो अन्त्यसम्म हेर्नुहोला।