У нас вы можете посмотреть бесплатно चन्द्रागिरि नगरपालिका माध्यामिक बिद्यालय स्तरिय शैक्षिक प्रर्दशन 2082 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शैक्षिक प्रर्दशनले पछिल्लो प्रविधी र अवधारणा प्रस्तुत गर्न प्रेरित गर्ने मेयर गिरीको दाबी, क्षमता अभिबृद्धि र प्रस्फुटन गर्ने उद्देश्य प्रदर्शनीले राखेको उपमेयर श्रेष्ठको भनाई काठमाडौं । चन्द्रागिरि नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा चन्द्रागिरि नगरपालिका माध्यामिक बिद्यालय स्तरिय शैक्षिक प्रर्दशन आयोजना भएको हो । कार्यक्रमको उद्घाटन गर्दै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले प्रदर्शनीले मौलिक मात्र नभई पछिल्लो प्रविधी र आफ्नो अवधारणा अनुसार प्रस्तुत गर्न प्रेरित गर्ने बताए ।प्रदर्शनीमा प्रस्तुत भएका बिषयगत प्रस्तुतिले आगामी दिनमा बिद्यार्थीको प्रतिभाले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धात्मक रुपमा अगाडि लैजाने वाताबरण बन्नेमा विश्वास व्यक्त गरे ।चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बिद्यार्थीको क्षमता अभिबृद्धि र प्रस्फुटन गर्ने उद्देश्य प्रदर्शनीले लिएको बताइन ।फरक फरक क्षमता भएका बिद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने मंञ्चको रुपमा शैक्षिक प्रर्दशन गरिएको उनले प्रष्ट पारिन । बिभिन्न बिद्यालयमा रहेका बिद्यार्थी बिच आपसी सम्बन्ध स्थापना र परिणाममुखी अन्तरक्रियात्मक अबस्थाको श्रृजना गर्न यस्ता कार्यक्रम उपलब्धीमुलक हुदै गएको चन्द्रागिरि नगरपालिकाको कार्यक्रम कार्यान्वयन समिति ठम्याई छ । नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख बुद्धि भट्टले प्रदर्शनीमा नगर क्षेत्रका सामुदायीक र संस्थागत गरि २३ वटा माध्यामिक बिद्यालयको सहभागिता रहेको जानकारी दिए ।रिब्स स्कुलको प्रङ्गणमा शुक्रबार भएको कार्यक्रममा बिज्ञान तथा प्रविधी,गणित,सामाजिक,स्वास्थ्य लगायतका बिषय अन्तर्गतको प्रदर्शनी भएको हो । गत शैक्षिक बर्षबाट नगरपालिकाले शैक्षिक प्रर्दशन गर्न सुरु गरेको हो । २०८२ कार्तिक २१, शुक्रबार १७:५६ facebook sharing buttontwitter sharing buttonsharethis sharing button काठमाडौं । चन्द्रागिरि नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा चन्द्रागिरि नगरपालिका माध्यामिक बिद्यालय स्तरिय शैक्षिक प्रर्दशन आयोजना भएको हो । कार्यक्रमको उद्घाटन गर्दै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले प्रदर्शनीले मौलिक मात्र नभई पछिल्लो प्रविधी र आफ्नो अवधारणा अनुसार प्रस्तुत गर्न प्रेरित गर्ने बताए ।प्रदर्शनीमा प्रस्तुत भएका बिषयगत प्रस्तुतिले आगामी दिनमा बिद्यार्थीको प्रतिभाले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धात्मक रुपमा अगाडि लैजाने वाताबरण बन्नेमा विश्वास व्यक्त गरे । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बिद्यार्थीको क्षमता अभिबृद्धि र प्रस्फुटन गर्ने उद्देश्य प्रदर्शनीले लिएको बताइन ।फरक फरक क्षमता भएका बिद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने मंञ्चको रुपमा शैक्षिक प्रर्दशन गरिएको उनले प्रष्ट पारिन । बिभिन्न बिद्यालयमा रहेका बिद्यार्थी बिच आपसी सम्बन्ध स्थापना र परिणाममुखी अन्तरक्रियात्मक अबस्थाको श्रृजना गर्न यस्ता कार्यक्रम उपलब्धीमुलक हुदै गएको चन्द्रागिरि नगरपालिकाको कार्यक्रम कार्यान्वयन समिति ठम्याई छ । नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख बुद्धि भट्टले प्रदर्शनीमा नगर क्षेत्रका सामुदायीक र संस्थागत गरि २३ वटा माध्यामिक बिद्यालयको सहभागिता रहेको जानकारी दिए । रिब्स स्कुलको प्रङ्गणमा शुक्रबार भएको कार्यक्रममा बिज्ञान तथा प्रविधी,गणित,सामाजिक,स्वास्थ्य लगायतका बिषय अन्तर्गतको प्रदर्शनी भएको हो । गत शैक्षिक बर्षबाट नगरपालिकाले शैक्षिक प्रर्दशन गर्न सुरु गरेको हो ।