У нас вы можете посмотреть бесплатно पश्चात्ताप र पाप-क्षमा | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[निनवेका मानिसहरू र येशूज्यूको दायाँपट्टिको डाँकूको पश्चात्ताप, उडाऊ पुत्रको पश्चात्तापबाट सिक्न सकिने कुरा के हो ?] परमेश्वरले निनवे सहरलाई विनाश गर्ने निर्णय गर्नुभए पनि त्यहाँ विपत्ति नल्याउनुभएको कारणचाहिँ निनवेका मानिसहरूले अन्य देवताहरूलाई विश्वास गर्दै इस्राएलीहरूलाई सताएको भए पनि साँचो हृदयले पश्चात्ताप गरेकाले थियो । अनि येशूज्यूको दायाँपट्टिको डाँकू र बुबालाई छोडेर गएको उडाऊ पुत्रले पश्चात्ताप गर्दा उनीहरूले आशिष् पाए । यी सबै कुराहरूद्वारा, मानव-जातिले आफ्नो पापप्रति पश्चात्ताप गर्दा विपत्तिबाट बच्न सकिन्छ र मुक्ति पाउन सकिन्छ भन्ने कुरा परमेश्वरले देखाइदिनुभएको छ । [सारा संसारले पूर्ण पश्चात्तापद्वारा मुक्ति पाएको चाहने परमेश्वरको मण्डलीका सन्तहरू] कठोर र अपश्चात्तापी हृदयले इन्साफको दिनको निम्ति परमेश्वरको क्रोधलाई थुपार्ने गर्छ । आन साङ होङज्यू र माता परमेश्वरको वचनद्वारा पूर्ण पश्चात्तापको मार्ग थाहा पाएका परमेश्वरको मण्डलीका सन्तहरूले अरू मानिसहरूले पनि पश्चात्तापद्वारा मुक्ति पाउनेछन् भन्ने आशा गर्दै नयाँ करारको सुसमाचार प्रचार गरिरहेका छन् । इजकिएल १८:३० “यसकारण हे इस्राएलका घराना, म तिमीहरू हरेकको न्याुय त्यिसको चालअनुसार गर्नेछु, परमप्रभु परमेश्वर भन्नु हुन्छ성 । पश्चासत्ताप गर, आफ्ना सबै अपराधहरूदेखि फर्क ! तब तिमीहरूको पाप आफ्नोु पतनको कारण हुनेछैन ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne