У нас вы можете посмотреть бесплатно निस्तार-चाडको आज्ञा पालन गर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[परमेश्वरले हाम्रो मुक्तिको निम्ति स्थापना गरिदिनुभएको निस्तार-चाडको महत्त्वबारे बाइबलमा अभिलेख गरिएको छ] परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट निकाल्नुहुँदा, परमेश्वरले पहिला निस्तार-चाडको शक्ति प्रकट गर्नुभयो, मोशाको व्यवस्थाद्वारा निस्तार-चाड घोषणा गर्नुभयो, र तोकिएको समयमा पुस्तौँसम्म मान्नू भन्ने आज्ञा दिनुभयो । पछि निस्तार-चाड मानेका परमेश्वरका प्रजाहरूले प्रशंसा पाउनुका साथै विपत्तिहरूबाट बाँच्ने आशिष् पाए, अनि येशूज्यूले पनि आफ्ना चेलाहरूसँगै निस्तार-चाड मान्नुभएर चेलाहरूलाई अनन्त जीवनको आशिष् दिनुभयो । [बाइबलमा समावेश भएको परमेश्वरको मुक्तिको प्रबन्ध भेट्टाएका परमेश्वरको मण्डलीका सन्तानहरू] ई.सं. ३२५मा निस्तार-चाड हटाएपछि सबै मण्डलीहरूले गैरईसाई रीतिरिवाजहरू मान्दैआएका छन् । तर हिजोआज परमेश्वरको मण्डलीका सन्तानहरूले आन साङ होङज्यू र माता परमेश्वरको शिक्षामार्फत परमेश्वरले आफ्ना प्रजाहरूलाई पुस्तौँसम्म आज्ञा गर्नुभएको निस्तार-चाडको महत्त्वलाई महसुस गर्दै मनाइरहेका छन् । २ राजा २३:२१-२५ राजाले सबै मानिसहरूलाई यो हुकुम गरे : “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड़ करारको यस पुस्तकमा लेखेझैँ मनाओ । …” आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर परमप्रभुतर्फ त्यसरी फर्केका कुनै पनि राजा योशियाहजस्तै अघि वा पछि कहिल्यै भएको छैन । मत्ती २६:१८-१९ उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne