У нас вы можете посмотреть бесплатно परमेश्वरलाई पवित्र आराधना चढाऔं | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [परमेश्वरलाई भेट्न सक्ने र पाप-क्षमाको अनुग्रह प्रदान गर्ने पवित्र आराधना] पुरानो करारको समयमा होमबलि, अन्नबलि, मेलबलि, पापबलि र दोषबलि इत्यादी बलिहरू परमेश्वर र उहाँका प्रजालाई गाँस्ने पाप-क्षमाका धर्मविधिहरू थिए । अहिले चाहिँ परमेश्वले हामीलाई बलिहरूको सट्टामा आत्मा र सत्यतामा आराधना गर्ने अनुमति दिनुभएको छ । [परमेश्वरको मण्डलीमा गरिने पवित्र आराधनाहरू के-के हुन् ?] परमेश्वरसँग सम्बन्धित आराधना गरेर हामी परमेश्वरले खोज्नुहुने मानिस बन्नुपर्छ । आन साङ होङ परमेश्वरले हामीलाई शबाथ-दिन र निस्तार-चाड जस्ता नयाँ करारका आराधनाहरू सिकाइदिनुभयो । अनि ती आराधनाहरूद्वारा परमेश्वरले हामी मानव-जातिलाई उहाँको सन्तानको रूपमा नयाँ गरी जन्माउनुभयो । [यूहन्ना ४:२१-२३] येशूले तिनलाई भन्नुभयो, “... त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँडामा, ... तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् । किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com