У нас вы можете посмотреть бесплатно परमेश्वरको आशिष् र शबाथ-दिन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
परमेश्वरका सन्तानले कुन दिन परमेश्वरलाई भेट्न सक्छन् भन्ने कुरा जान्नुपर्छ । परमेश्वरले छ दिनसम्म आकाशमण्डल र पृथ्वीलाई सृष्टि गर्नुभयो, अनि सातौँ दिनमा विश्राम लिनुभएर दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिदिनुभयो । [येशूज्यू स्वयम्ले मान्नुभएको शबाथ-दिन] येशूज्यूले शबाथ-दिनलाई ‘मेरो दिन’ भन्नुभएर शबाथ-दिन मान्नुभई उदाहरण देखाइदिनुभयो । लूका ४:१६ उहाँ[येशूज्यू] नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो । सातौँ दिन शबाथ-दिन आइतबार होइनकि शनिबार हो । येशूज्यू हप्ताको पहिलो दिन(आइतबार) पुनरुत्थान हुनुभयो भनेर बाइबलमा अभिलेख गरिएकोले शबाथ-दिन शनिबार हो भनेर निश्चित गर्न सकिन्छ । यो वचनलाई पछ्याउँदै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सातौँ दिन शनिबार अर्थात् शबाथ-दिनमा परमेश्वरलाई आराधना चढाउँदछ । ‘शबाथ-दिन र आइतबार’ मानिसहरूले उही बाइबल पढे तापनि छुट्टाछुट्टै दिनमा आराधना गर्नुको कारण [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com