У нас вы можете посмотреть бесплатно अगमवाणीअनुसार जिउनेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[बाइबलका अगमवाणीहरू निश्चय नै पूरा हुन्छ] परमेश्वरले यशैयामार्फत येशूज्यूले कस्तो जीवन जिउनुहुनेछ भन्नेबारे, अनि योसेफमार्फत सात वर्षको सहकाल र सात वर्षको अनिकालबारे अगमवाणी गरिदिनुभएजस्तै, परमेश्वरले नजिक आइरहेको स्वर्ग-राज्यबारे पनि बाइबलमा अगमवाणी गरिदिनुभएको छ । [स्वर्गको आशिष्लाई विश्वास गरेर अगमवाणीअनुसार जिउने मानिसहरू] परमेश्वरको अगमवाणीलाई विश्वास गरेका योसेफले सात वर्षको अनिकालको लागि तयारी गरेजस्तै, परमेश्वरको मण्डलीका सन्तहरू ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले दिनुहुने स्वर्गीय आशिष्लाई विश्वास गर्दै जस्तोसुकै अवस्थामा पनि सधैँ धन्यवादी भएर जिउँछन् । [प्रकाश २१:४] “उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । किनकि पहिलेका कुराहरू बितिसकेका छन् ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com