У нас вы можете посмотреть бесплатно आन साङ होङज्यूको विषयमा अगमवक्ताहरूको अगमवाणी र मानिसहरूको सोचाइ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] येशूज्यू बाइबलको अगमवाणीअनुसार बालकको रूपमा जन्मनुभयो र सानो बछेडामा चढ्नुभएर यरूशलेममा प्रवेश गर्नुभयो । तर आफ्नो ईश्वरीय स्वभावलाई लुकाएर यस पृथ्वीमा आउनुभएका येशूज्यूलाई यहूदीहरूले विश्वास गर्न सकेनन् । यशैया ९:६ किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ ... उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर ... पवित्र आत्माको युगमा फेरि आउनुभएका परमेश्वर मानव-जातिको मुक्तिको निम्ति आउनुभएका पवित्र आत्मा र दुलही, ख्रीष्ट आन साङ होङज्यू र स्वर्गीय मातालाई गवाही दिने अगमवक्ताहरूको अगमवाणी थुप्रै भए तापनि “तिमी मानिस भएर पनि आफैलाई कसरी परमेश्वर तुल्याउँछौ ? ” भन्दै येशूज्यूलाई इन्कार गरेका २,००० वर्षअघिका यहूदीहरूको गल्तीलाई वर्तमान समयका मानिसहरूले दोहोऱ्याइरहेका छन् । तर १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएका आन साङ होङज्यूचाहिँ यशैयाको अगमवाणीअनुसार सम्पूर्ण मानव-जातिले प्रतीक्षा गरिरहेको परमेश्वर हुनुहुन्छ । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com