У нас вы можете посмотреть бесплатно Samarpan Garchu Prabhu Yo Jiwan तिम्रा ती सामर्थी हातमा । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
भजनको विषय :- समर्पण गर्छु प्रभु यो जीवन, तिम्रा ती सामर्थी हातमा । ( सियोनका गीतहरूको संख्या :- १५९ ) - ( स्केल Em, ) कोरस :- समर्पण गर्छु प्रभु यो जीवन, तिम्रा ती सामर्थी हातमा, तिम्रो महिमा गर्ने, मलाईं योग्यको पात्र बनाऊ, समर्पण गर्छु प्रभु यो जीवन …! अन्तरा :- १. म माटो हुँ तिमी कुमाले, तिम्रा सामर्थी हातले उठाऊ, दुर्गन्ध हटाई चोखो बनाई, आफ्नो मनको अनुसार बनाऊ । - ( २ ) प्रभु महिमा म तिम्रो गर्न चाहन्छु, नमुना योग्य व्यक्ति बनाऊ । अन्तरा :- २. म फल रहित नेभाराको रूख, दाखको बारी बेकम्मा तुल्याउँने, जग्गा मात्र ओगटिरहने, खनेर मलजल गरिदेऊ । - ( २ ) प्रभु तिम्रो सहारा सदैव चाहन्छु, मलाईं फल्ने योग्यको बनाऊ । अन्तरा :- ३. म निसासिएको एउटा बोट, काँड़ा घारीको बीचमा परेको, अभिलाषा र धन-सुखले गर्दा, बढ्न सकिनँ निकालिदेऊ । - ( २ ) असल र भला हृदयमा जोगाई राख्ने, सय गुणा फलाउँने बोट बनाऊ ।