У нас вы можете посмотреть бесплатно Nachuna Timi Afaile तिम्रो भाग दुष्ट जगतमा । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
भजनको विषय :- नचुन तिमी आफैले तिम्रो भाग दुष्ट जगतमा । ( सियोनका गीतहरूको संख्या :- २७० ) - ( D, Major Rhythm 2/4 ) कोरस :- नचुन तिमी आफैले तिम्रो भाग दुष्ट जगतमा । - ( २ ) चुनिदिनेछन् उत्तम भाग पिताले मसीह येशूको भरपूरीमा । - ( २ ) नचुन …! अन्तरा :- १. मानिसले रोजेको भागमा, जीवन निराश-उदास छ । - ( २ ) पिताले चुनेको भागमा, जीवन आनन्दमय हुनेछ । - ( २ ) नचुन …! अन्तरा :- २. चुन पिताको इच्छालाई, मिठो उत्तम भाग पाउँनलाई । - ( २ ) त्यागिदेऊ तिम्रो इच्छालाई, आशिषमय जीवन पाउँनलाई । - ( २ ) नचुन …! अन्तरा :- ३. ख्रीष्ट येशू नै हुन् पिताले, रोजेका तिम्रो उत्तम भाग । - ( २ ) उहाँमा छिपेको भरपूरी नै, तिम्रो सर्वश्रेष्ठ धन हो । - ( २ )