У нас вы можете посмотреть бесплатно Tyo Manish Dhanya Ho जसको भरोसा परमप्रभुमा छ । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
( यर्मिया १७:७-८ ) ७ तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ । ८ त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ । गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन् । खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउँन कहिल्यै चुक्दैन । _____________________________ भजनको विषय :- त्यो मानिस धन्य हो । कोरस :- त्यो मानिस धन्य हो, जसको भरोसा परमप्रभुमा छ । - ( २ ) खोलाको किनारमा रोपेको रूख जस्तै उसको जीवन हुन्छ । - ( २ ) त्यो मानिस कहिल्यै डग्दैन । - ( २ ) अन्तरा :- १. खड़ेरी पर्दा पनि ऊ डराउँदैन, आँखामा आँसु आए नि निराश हुँदैन । - ( २ ) कारण उसको भरोसा प्रभुमा छ, उसको आशा येशूमा छ । - ( २ ) उसको शिर झुक्नेछैन्, त्यो मानिस कहिल्यै डग्दैन । - ( २ ) ____________________________ भजनको विषय :- यदि तिमीले सारा संसार आफ्नै हातमा पारेपनि । ( आत्मिक भजनहरू संख्या :- २०१ ) अन्तरा :- १. यदि तिमीले सारा संसार आफ्नै हातमा पारेपनि, आफ्नो प्राण गुमायौ भने, के लाभ छ र तिमीलाई ? ( नपर है शैतानको धोकामा, ) - ( २ ) जब जीवनको अन्तिम घडीमा हो … मृत्यु निर्दय बनी आउँछ, के नै दिन सक्छौ र तिमीले ? आफ्नै प्राणको साटोमा । - ( २ ) अन्तरा :- २. आफू हिँडेको धर्मको बाटो आफैलाई सोझो लागेतापनि, धर्म गरेर नरक जानुपर्दा, के लाभ छ र तिमीलाई ? ( नपर है शैतानको धोकामा, ) - ( २ ) जीवनमा धर्म गरिरहन्छौं हो … धर्म कर्म ता फोहोर लुगा झैं छन्, के नै दिन सक्छ र धर्म कर्मले ? तिम्रो प्राणको साटोमा । - ( २ ) अन्तरा :- ३. आकाशमुनि धर्तीमा केवल येशू नाम दिएको छ, जसमा मानिसले मुक्ति पाउँछन्, के तिमी विश्वास गर्छौ ( बाटो, सत्य, जीवन उनै हुन् भनि, ) - ( २ ) धोई माग तिम्रा सारा पाप हो … आज येशूको शुद्ध रगतले, के नै तिमी विश्वास गर्छौ पाउँनलाई मुक्ति उनैमा ? - ( २ )