У нас вы можете посмотреть бесплатно Hey Sara Prithvi Ka Manish Ho परमप्रभुको जयजयकार मनाओ । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[ प्रशंसाको भजन । ] ( भजनसंग्रह १००:१-२-३-४-५ ) १ हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ । २ आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ । ३ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान । उहाँले नै हामीलाई बनाउँनुभएको हो, र हामी उहाँकै हौं । हामी उहाँका प्रजा, र उहाँका खर्कका भेड़ाहरू हौं । ४ धन्यवादसाथ उहाँका मूल-ढोकाभित्र, र प्रशंसा गर्दैं उहाँका चोकभित्र पस । उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँको नाउँलाई धन्यको भन । ५ किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि र उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ । ___________________________________________ भजनको विषय :- हे सारा पृथ्वीका मानिस हो । ( ख्रीष्टीय भजनको संख्या :- ४८३ ) - ( स्केल G, ताल 2/4 ) कोरस :- हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ, आनन्दसाथ उनको सेवा गर, ( भजन गाएर उनको सामने आओ । ) - ( २ ) अन्तरा :- १. परमप्रभु नै परमेश्वर हुन्, उहाँले हामीलाई बनाउँनुभयो । - ( २ ) हामी उहाँका प्रजा अनि उहाँका खर्कका भेड़ाहरू हौं । - ( २ ) अन्तरा :- २. धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस । - ( २ ) उहाँलाई धन्यवाद चढाओ, उहाँको नाउँलाई धन्यको भन । - ( २ ) अन्तरा :- ३. परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि छ । - ( २ ) अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ । - ( २ )