У нас вы можете посмотреть бесплатно Prabhu Ma Timro Srishti, तिमी मेरो सृष्टिकर्ता । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
भजनको विषय :- प्रभु म तिम्रो सृष्टि, तिमी मेरो सृष्टिकर्ता । Lyrics, Composer & Singer :- Saran Gurung ( सियोनका ( पवित्र महासभा ) गीतहरूको संख्या :- ३३ ) - ( A, Major Beat 3/4 ) कोरस :- प्रभु म तिम्रो सृष्टि, तिमी मेरो सृष्टिकर्ता, प्रभु हौ तिमी मेरो, अनन्त जीवनदाता । - ( २ ) अन्तरा :- १. शून्य रहेछ संसार सारा, खाली रहेछ मानिस सारा । - ( २ ) मैले केही पाईन रित्तो छ संसार आज । - ( २ ) तिमीमा छ अनन्त जीवन, तिमीमा छ शान्ति आनन्द । - ( २ ) प्रभु म तिम्रो सृष्टि, तिमी मेरो सृष्टिकर्ता …! अन्तरा :- २. व्यर्थै रहेछ मेरो जीवन, व्यर्थै रहेछ रूप र रङ्ग । - ( २ ) व्यर्थै रहेछ मेरो घमण्ड येशूलाई सघैँ रुवाउँने । - ( २ ) हो येशू रुवाएँ मैले, रुवाउँदिन अब कहिल्यै । - ( २ ) प्रभु म तिम्रो सृष्टि, तिमी मेरो सृष्टिकर्ता …! अन्तरा :- ३. स्वीकार्छु मेरा अपराधहरू तिम्रो विरोधमा गरेको छु । - ( २ ) हिसपले मलाईं मस्काउँनुहोस् र म सफा हुनेछु । - ( २ ) मलाईं धोइदेऊ येशू हिउँजस्तै सेतो हुनेछु । - ( २ )