• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन скачать в хорошем качестве

मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन 10 месяцев назад

Binu pokhrel

samyak samwad

jeevan bigyan

top podcast

nepali podcast

interview

guru

sanatan dharma

sanskriti

mokshya

biswaguru

meditation

indian culture

nepali culture

aghori

pashupatinath

muktinath

kedarnath

osho

astavakra geeta

shiva

kp oli

rabi lamichhane

cricket

football

deuwa

sandip lamichhane

tikaram yatri

swodharma tv

dibyapuri tv

sanjaya guppta

biswa limbu

mediation

love

health

aayurved

sambha

aayush and alize

top song

phycologist

Buddha darshan

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन в качестве 4k

У нас вы можете посмотреть бесплатно मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



मध्यमार्गका कारण फैलिरहेको बौद्ध दर्शन

GUEST: Prof.Dr Surendraman Bajracharya HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्र : प्रियजन नमस्कार दर्शन श्रृङ्खला हेर्ने क्रममा आज हामी बौद्ध दर्शनमा आइपुगेका छौं । जीवनलाई त्याग गरेर चलाउ, मैले जे गरें त्यो मेरै कर्मको आधारमा तय भएको हो, ईश्वरतत्व छ जसका कारण यो ब्रह्माण्ड चलेकोछ, सिंङ्गै पृथ्वी एक घर हो, र हरेक जीव ईश्वरको अंश हो जस्तो दर्शनमा भएको वेदको व्याख्यामा समाज चलिरहेको बेला त्यो बेला गरिने यज्ञ, मुर्ति पूजाको विरोध र भगवान् छन् भन्ने प्रश्न नै नगर्न भन्दै जन्म भएको थियो बौद्ध, जैन र चारवारक दर्शन । जसलाई नास्तिक दर्शन पनि भनिन्छ । तर आजसम्म आइपुग्दा आज बुद्ध स्वयंलाई मान्छे भगवान्को रुपमा मान्छन्, बुद्धकै मुर्ति आज संसारमा सबैभन्दा धेरै विक्रि हुन्छ भने जैन पनि फरक ठाउँमा देखिदैन । तर चारवाक दर्शन भने विल्कुलै फरक या पुर्णतया नास्तिक भएकाले होला उसैगरी आउन सकेन । हुनत युवा जगत् आफुलाई चारवाक वादी मान्न्ुहुन्छ तर चारवाक व्याख्याकार यतिबेला हुनुहुथ्यो भने आजको विज्ञानले प्रमाणित गरेका अणु परमाणु मान्नुहुन्थेन, हाम्रो मन हुन्छ भनेर पनि मान्नुहुन्थेन । किनकि चारवाक दर्शन प्रतक्ष्य देखेका कुरा बाहेकका कुरालाई प्रमाण मान्नुहुन्न । परमाणु देखिदैन, मन देखिदैन । हो यिनै तीन दर्शन अब हामी हेर्न जादैछौं । जसमा यो इपिसोडमा हामी बौद्ध दर्शन हेरेका छौं । हामी सबै जानकार छौ कि बौद्ध दर्शन भगवान् बुद्धले प्रतिपादन गर्नुभएको थियो । गौतम बुद्ध आज भन्दा २५०० वर्ष अघि नेपालको लुम्विनीमा राज परिवारमा जन्मिनुभएको थियो । भनिएको छ ३५ वर्षको उमेरमा बोधी हुनुभएको बुद्ध त्यो पछि ४० वर्ष बाँच्नुभयो र बाँचुन्जेल पाएको ज्ञान बाँढेर विताउनुभयो । तर त्यो बेला बुद्धको उति चासो भएन जब बुद्धको महापरिनिर्माण भएको ३०० वर्ष कट्यो तब एउटा सम्मेलन भयो बुद्धमान्नेहरुको । जसको नाम थियो प्रथम सगिंती । जसले उनका बचनहरु संकलन ग¥यो र विनय पिटक र सुक्त पिटक नाम दिएर दुइृ पुस्तक तयार ग¥यो । फेरि बुद्धको जुन विचार थियो त्यो यसमा आएन भन्ने भयो र भारतको बैसालीमा बुद्धको मृत्यु भएको सय वर्षपछि फेरि अर्को समिती बस्यो । जसले अभिधम्म पिटक नामको अर्को पुस्तक तयार ग¥यो । तर त्यो बेलासम्म बुद्धका विचार मान्न्ेहरु दुई धारमा बाढिएका थिए । जसमा मुलभागको नाम थियो थेरवाद र दोस्रो बन्यो महासाघिक अभियान । आज हामीले सुन्ने हिनयान र महायान पनि यिनै दुई धार हुन् । हिनयान या सानो बाटो बुद्धको विचारसँग धेरै नजिक छ भने महायान बुद्धको विचारभन्दा धेरै ढाटा छ । हुँदा हुँदा आज बौद्ध सम्प्रदायको ३० भन्दा धेरै सम्प्रदाय छन् र शैव मार्गीहरुको त्रन्त्र देखि पचंमकार पनि आज बौद्ध सम्प्रदायमा चल्छ । जे होस् जसरी जन्मिएको थियो उस्तै नरहे पनि बौद्ध दर्शन आज संसारको चौथो ठूलो धर्मका रुपमा विकसित छ । तर नि बौद्ध दर्शनमा के ज्ञान छ र आज संसारमा यसको चर्चा छ ? अनि यस्तो ज्ञान भएका पुस्तक चै कुन् कुन् हुन् ? अहिंसाको कुरामा जोड दिने बौद्ध दर्शनमा कसरी परिर्वतन आयो ? जस्ता प्रश्नको जवाफ खोजेका छौं हामीले यस अंकमा । त्यसैले आउँनुस् आज त संसारकै नेतृत्व गरिरहेका, धनाड्य, अनि वैज्ञानिकहरु नै बौद्ध मार्गी हुँ भन्न रुचाउने तहको बनेको बौद्ध दर्शबारे सम्पुर्ण ज्ञान लिऔं । किनकि आज हामीलाई यो विषेश संवादमा लिएर जान आज हामीस्ँग हुनुहुन्छ लामो समय त्रिभुवन युनिर्भसिटीमा बौद्ध दर्शन प्राध्यापन गराउनुभएको प्रा डा सुरेन्द्र मान बज्रचार्य । जो लुम्बिनि युनिर्भसिटीको प्रागिक परिसद् सदस्य । जो लोटस रिसर्च सेन्टर या बौद्ध धर्म सम्बन्धि अध्ययन गर्ने शंस्थाको अध्यक्ष पनि हुनुहुन्छ । हुँ आतुर हुनुहुन्छ हैन बौद्ध दर्शन बुझ्न ? उसोभए ढिलो नगरी संवादमा जोडिनुस् न त । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 Binuebhi@gmail.com ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

Comments
  • पशुपति कसको ? तथ्यहिन भ्रमकाे चिरफार || हिन्दू विना बाैद्ध र बाैद्ध विना हिन्दूकाे अस्तित्व असम्भव | 6 месяцев назад
    पशुपति कसको ? तथ्यहिन भ्रमकाे चिरफार || हिन्दू विना बाैद्ध र बाैद्ध विना हिन्दूकाे अस्तित्व असम्भव |
    Опубликовано: 6 месяцев назад
  • बौद्ध दर्शन, बोध,विस्तार र पर्यटन #podcast With Binu pokhrel, ft.Punya Pd Parajuli || Eps 29 1 год назад
    बौद्ध दर्शन, बोध,विस्तार र पर्यटन #podcast With Binu pokhrel, ft.Punya Pd Parajuli || Eps 29
    Опубликовано: 1 год назад
  • कर्म के हो?बौद्ध धर्म र मनोविज्ञानको दृष्टिकोणबाट कर्मलाई बुझने सरल तरिका।Chogyal Rinpoche 3 года назад
    कर्म के हो?बौद्ध धर्म र मनोविज्ञानको दृष्टिकोणबाट कर्मलाई बुझने सरल तरिका।Chogyal Rinpoche
    Опубликовано: 3 года назад
  • ओलीसहित १७ ठूला नेता चैट! घण्टीले खायो देश, बालेन–गगन होइन–प्रचण्ड प्रधानमन्त्री!, विदेशी खेल अर्कै 13 часов назад
    ओलीसहित १७ ठूला नेता चैट! घण्टीले खायो देश, बालेन–गगन होइन–प्रचण्ड प्रधानमन्त्री!, विदेशी खेल अर्कै
    Опубликовано: 13 часов назад
  • SUNUWAR STUDENT SOCIETY PODCAST WITH DR. LAL RAPACHA Season 2, Episode 10 6 месяцев назад
    SUNUWAR STUDENT SOCIETY PODCAST WITH DR. LAL RAPACHA Season 2, Episode 10
    Опубликовано: 6 месяцев назад
  • चरम भोगबाट वैरागमा आइपुगेका युवा #podcast With Binu pokhrel, ft. Yogi Baghra bednath #motivation 6 месяцев назад
    चरम भोगबाट वैरागमा आइपुगेका युवा #podcast With Binu pokhrel, ft. Yogi Baghra bednath #motivation
    Опубликовано: 6 месяцев назад
  • Om Mani Padme Hum | Meditative Sound of Buddhist | Peaceful Chanting | Buddhist Mantra | 4 года назад
    Om Mani Padme Hum | Meditative Sound of Buddhist | Peaceful Chanting | Buddhist Mantra |
    Опубликовано: 4 года назад
  • जीवन र आध्यात्मिक जगत् जोड्ने दर्शन: योग #podcast With Binu pokhrel, ft.Dr T.P. Dhamala 10 месяцев назад
    जीवन र आध्यात्मिक जगत् जोड्ने दर्शन: योग #podcast With Binu pokhrel, ft.Dr T.P. Dhamala
    Опубликовано: 10 месяцев назад
  • बुद्ध धर्म अनुभव गर्ने कुरा हो । यसरी पाउनुहोस् मनको शान्ति | Guru Karmayogi 5 лет назад
    बुद्ध धर्म अनुभव गर्ने कुरा हो । यसरी पाउनुहोस् मनको शान्ति | Guru Karmayogi
    Опубликовано: 5 лет назад
  • युद्धको चपेटामा पर्यो नेपाल,होलीको उमङ्ग हरायो,नेपाल सरकार डरायो,चुनावअघि नै नयाँ खेल,भारत तयारीमा 1 день назад
    युद्धको चपेटामा पर्यो नेपाल,होलीको उमङ्ग हरायो,नेपाल सरकार डरायो,चुनावअघि नै नयाँ खेल,भारत तयारीमा
    Опубликовано: 1 день назад
  • Episode 266: Basanta Bidari | History of Lumbini | Sushant Pradhan Podcast 1 год назад
    Episode 266: Basanta Bidari | History of Lumbini | Sushant Pradhan Podcast
    Опубликовано: 1 год назад
  • #podcast With Binu pokhrel, ft. Madav Ghimire 10 месяцев назад
    #podcast With Binu pokhrel, ft. Madav Ghimire
    Опубликовано: 10 месяцев назад
  • शिव चाम्लिङको बहसले अन्तरवार्तामै भनाभन || डाक्टरलाई ओलीको चेला भन्दा अन्तरवार्तामै लफडा मच्चियो || 7 месяцев назад
    शिव चाम्लिङको बहसले अन्तरवार्तामै भनाभन || डाक्टरलाई ओलीको चेला भन्दा अन्तरवार्तामै लफडा मच्चियो ||
    Опубликовано: 7 месяцев назад
  • बुद्द धर्म दर्शन तथा ध्यान शिक्षा।भाग-२ ।Buddha Dharma Darsan,  Acharya Lama Karma Sangbo 4 года назад
    बुद्द धर्म दर्शन तथा ध्यान शिक्षा।भाग-२ ।Buddha Dharma Darsan, Acharya Lama Karma Sangbo
    Опубликовано: 4 года назад
  • Thailand मा यस्तो रैछ नेपाली बस्ति पुरा भिडियो आयो Bhagya Neupane Thailand Tour Part-11 6 месяцев назад
    Thailand मा यस्तो रैछ नेपाली बस्ति पुरा भिडियो आयो Bhagya Neupane Thailand Tour Part-11
    Опубликовано: 6 месяцев назад
  • बोधराजले निकाले चुनावी सर्वेक्षणको अङ्क गणितःचुनावपछि गगन प्रधानमन्त्री 5 дней назад
    बोधराजले निकाले चुनावी सर्वेक्षणको अङ्क गणितःचुनावपछि गगन प्रधानमन्त्री
    Опубликовано: 5 дней назад
  • आलुका अपत्यारिला फाइदा । पकाउने सही र गलत तरिका । Health Benefits of Potato । Dr. Om Murti Anil 10 месяцев назад
    आलुका अपत्यारिला फाइदा । पकाउने सही र गलत तरिका । Health Benefits of Potato । Dr. Om Murti Anil
    Опубликовано: 10 месяцев назад
  • मौन अविधमै चर्चित अधिबक्ता Kanchan Krishna Neupane एक्कासी मिडियामा।Durga Prasai र पैसाको चलखेल बारे 2 часа назад
    मौन अविधमै चर्चित अधिबक्ता Kanchan Krishna Neupane एक्कासी मिडियामा।Durga Prasai र पैसाको चलखेल बारे
    Опубликовано: 2 часа назад
  • Going Deep Inside | Ayushman DS Joshi | Rupeshwor Gaur Das | RETA WORLD ASK ME 10 месяцев назад
    Going Deep Inside | Ayushman DS Joshi | Rupeshwor Gaur Das | RETA WORLD ASK ME
    Опубликовано: 10 месяцев назад
  • प्रसिद्ध बौद्ध दार्शनिक ग्रन्थ त्रिपिटक भनेको के हो || The Famous Buddhist Philosophical Tripitaka 2 года назад
    प्रसिद्ध बौद्ध दार्शनिक ग्रन्थ त्रिपिटक भनेको के हो || The Famous Buddhist Philosophical Tripitaka
    Опубликовано: 2 года назад

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5