У нас вы можете посмотреть бесплатно (नेपालीमा) Jesus Called Peter “Satan” — The Shocking Meaning of Matthew или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा हृदयदेखि धन्यवाद! यस शक्तिशाली र गहिरो बाइबल शिक्षामा हामी एउटा अत्यन्तै झस्काउने घटनालाई बुझ्नेछौं: येशूले आफ्ना नजिकका चेला पेत्रुसलाई किन भन्नुभयो “ए शैतान, मेरो सामुन्नेबाट हटिजा” (मत्ती 16:23), Jesus Called Peter Satan 😱 • के पेत्रुस सैतानद्वारा कब्जामा परेका थिए? • के येशूले उनलाई दुष्ट आत्मा भनेका हुन्? • वा यसको अर्थ अझ गहिरो छ? ‣ यस भिडियोमा हामी देख्नेछौं कि बाइबल अनुसार “सैतान” शब्दको अर्थ केवल शैतान (दुष्ट आत्मा) मात्र होइन, तर विरोधी (Adversary) पनि हो। ‣ जब मानिसले परमेश्वरको इच्छा भन्दा आफ्नो इच्छा, आफ्नै चाहना र स्वार्थलाई प्राथमिकता दिन्छ, तब ऊ परमेश्वरको योजनाको विरोधी बन्न सक्छ। 🎞 यस भिडियोमा तपाईंले सिक्नुहुनेछ: ⁂ “सैतान” शब्दको वास्तविक अर्थ (हिब्रू र ग्रीकमा) ⁂ पेत्रुसलाई किन “सैतान” भनियो तर कब्जा भएको थिएन ⁂ यहूदालाई सैतानले कसरी पूर्ण रूपमा कब्जा गर्यो ⁂ पाप र आत्म-इच्छाले कसरी मानिसलाई अन्धकारतर्फ लैजान्छ ⁂ गन्ती 22 मा “एन्जेल अफ द LORD” लाई पनि “सैतान” (विरोधी) भनिएको तथ्य Related video lesson: के यहूदा इस्करियोतीले उद्धार पाए • के यहूदा इस्करियोतीले उद्धार पाए ? | Was J... यहूदाको धोका तपाईंले सोचे जस्तो थिएन • (नेपालीमा) Judas Didn’t Betray Jesus the W... *🙏 DONATE सहयोग गर्न चाहनु हुन्छ भाने https://biblekokatha.blogspot.com/p/b... *🔔 Follow & Connect With Us: 📘 Facebook: / biblekokatha 🎵 TikTok: / biblekokatha 🌐 Website: https://biblekokatha.blogspot.com/ 📧 Email: bijaystha1012@gmail.com यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने, कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्, अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ। 👍 भिडियो मन पर्यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्। 🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿 📝 NOTE: यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्। यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्। #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #BookOfEnoch #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #NepaliReligion #FaithStories Become a member of Bible Ko Katha and enjoy exclusive perks: / @biblekokatha