У нас вы можете посмотреть бесплатно माता परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सबै प्राणीहरूले आमाद्वारा जीवन प्राप्त गर्छन् । जतिसुकै सानो र नगण्य प्राणी भए पनि आमामा समर्पणयुक्त मातृ-प्रेम हुन्छ, जसले बच्चाको निम्ति आफ्नो जीवनसमेत बलिदान गर्न प्रेरित गर्छ । परमेश्वरले सबै प्राणीहरूलाई किन आमाद्वारा जीवन पाउने गराउनुभएको होला ? अनि नगण्य साना प्राणीहरूका आमाहरूमा समेत किन मातृ-प्रेम भएको होला ? सबै थोकहरू आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभएका परमेश्वरले यो पृथ्वीमा जीवन जन्मने सिद्धान्त र माता परमेश्वरको महान् चरित्रद्वारा अनन्त जीवन पाउने बाटो हामीलाई देखाइदिनुभएको छ । सबै जीवित प्राणीहरू आफ्नी आमाबाट पाएको आयुजति मात्र बाँच्न सक्छन् । त्यसैले हामीले आत्मिक माताद्वारा अनन्त जीवन प्राप्त गर्न सक्छौं । किनभने अनन्त जीवन लिनुभएकी माता परमेश्वरले मात्र हामीलाई अनन्त जीवन दिन सक्नुहुन्छ । वर्तमान युगमा अनन्त जीवन पाउनको निम्ति हामीहरू माता परमेश्वरका सन्तान बन्नुपर्छ । यहाँहरू माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डलीमा आउनुहोस् ! [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com