У нас вы можете посмотреть бесплатно परमेश्वरमा मिल्दैजाने विश्वास | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आत्मिक रूपमा रोगी भएका मानव-जातिलाई बचाउनको निम्ति येशूज्यू आत्मिक डाक्टरको रूपमा आउनुभएजस्तै आन साङ होङज्यू र माता परमेश्वर पनि पवित्र आत्माको युगमा आत्मिक डाक्टरको रूपमा आउनुभएर मानव-जातिको मुक्तिको निम्ति आवश्यक नयाँ करारको शबाथ-दिन र निस्तार-चाड सिकाइदिनुभयो । अनि उहाँहरू स्वयम्ले त्यो मान्नुभएर “जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर” भन्नुहुँदै हामीलाई उदाहरण देखाइदिनुभयो । यस्तो परमेश्वरको इच्छाअनुसार परमेश्वरको मण्डलीका सन्तहरूचाहिँ विश्वासको जीवनका सबै शर्तहरूलाई परमेश्वरमा मिल्ने गराउँदै विश्वासको मार्गमा हिँड्दछन् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com