У нас вы можете посмотреть бесплатно परमेश्वरको वचन र त्यसको शक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
परमेश्वरको वचन, यस युगमा पनि निश्चय नै पूरा हुन्छ परमेश्वरको वचनलाई भन्दा बेथेलका वृद्धा अगमवक्ताको कुरालाई पछ्याएका अगमवक्ताको अन्त्य, यरीहो सहर निर्माण गरेकाहरूमाथि झरेको दण्डको अगमवाणी र पूर्णता, अनि जन्मैको अन्धामा प्रकट भएको परमेश्वरको वचनको शक्तिमार्फत हामी, मानव-जातिले परमेश्वरको वचन निश्चय नै पूरा हुन्छ भन्ने कुराप्रति विश्वास गर्नुपर्दछ । परमेश्वरको वचनमा आज्ञाकारी भयौं भने हामीले कस्तो आशिष् पाउँछौं ? परमेश्वरको मण्डलीले विश्वको हरेक कुनाबाट विभिन्न अवार्डहरू प्राप्त गरी यूएनमा पनि आन साङ होङज्यू र माता परमेश्वरको महिमा प्रकट गर्न सकेको कुराचाहिँ परमेश्वरले आशिष् दिनुहुन्छ भन्ने परमेश्वरको वचनलाई विश्वास गरी वचनअनुसार गरेको परिणाम हो । १ पत्रुस १:२३-२५ परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, ... तिमीहरू नयाँ गरी जन्मेका छौ । किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता । घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ । अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com