У нас вы можете посмотреть бесплатно युगअनुसार मुक्तिदाता र नयाँ नाउँ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
परमेश्वरको मण्डलीमा मात्र जान्न सकिने येशूज्यूको नयाँ नाउँ सबै कुराका लागि समय र सबै कार्यकलापको बेला भएजस्तै, हाम्रो विश्वासको स्पष्ट उद्देश्य नै आत्माको मुक्ति अर्थात् अनन्त जीवन हो । हामीलाई मुक्ति दिनको निम्ति परमेश्वरले ६,००० वर्षको मुक्तिको प्रबन्धलाई पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग गरी तीन युगमा विभाजन गर्नुभयो, र प्रत्येक युगमा मुक्तिदाताको भिन्नाभिन्नै नाउँ दिनुभयो । पिताको युगमा मुक्तिदाताको नाउँ यहोवा थियो । पुत्रको युगमा येशू थियो । तर अहिले हामी जिइरहेको युगचाहिँ पवित्र आत्माको युग हो । तसर्थ हामीले यहोवा अथवा येशू भन्ने नाउँद्वारा मुक्ति पाउन सक्दैनौं । येशूज्यूको नयाँ नाउँ थाहा पाएर त्यो नाउँ पुकारेमा मात्र हामीले मुक्ति पाउन सक्छौं । पवित्र आत्माको युगमा सित्तैँमा अनन्त जीवनको आशिष् प्रदान गर्ने नाउँ नै येशूज्यूको नयाँ नाउँ, आन साङ होङ भन्ने नाउँ हो । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com