У нас вы можете посмотреть бесплатно ‘स्वर्गको परिवार र पृथ्वीको परिवार’मार्फत पत्ता लगाउन सकिने माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] पृथ्वीको कुरा र स्वर्गको कुराबीच नकल र वास्तविकताको सम्बन्ध छ भनेर बाइबलले गवाही दिएको छ । योचाहिँ पृथ्वीको पारिवारिक प्रणालीमार्फत स्वर्गको पारिवारिक प्रणालीको बारेमा जान्न सकिन्छ भन्ने अर्थ हो । बाइबलको सत्यता, माता परमेश्वर हाम्रो शारीरिक बुबा हुनुभएजस्तै आत्मिक पिता पनि हुनुहुन्छ भनेर बाइबलमा जानकारी दिइएको छ । साथै परमेश्वरका सन्तानहरूलाई जीवन दिनुहुने माता परमेश्वरको अस्तित्व पनि छ भनेर जानकारी दिइएको छ । गलाती ४:२६ तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । स्वर्गीय परिवारको सदस्य बन्ने तरिका, निस्तार-चाड पिता परमेश्वर र माता परमेश्वरले नयाँ करार निस्तार-चाडभित्र उहाँहरूको देह र रगत राखिदिनुयो र त्यो मान्ने व्यक्तिलाई सन्तान बन्ने आशिष् दिनुभयो । परमेश्वरका सन्तानले परमेश्वरको उत्तराधिकारीको रूपमा स्वर्गको सम्पूर्ण महिमा पाउनेछन् । तसर्थ परमेश्वरको सन्तान बन्ने आशिष् एकदमै अमूल्य छ । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com