У нас вы можете посмотреть бесплатно [सियोन क्याम्पेन] गल्तीलाई ढाकछोप गर्ने सुन्दर मन, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
योचाहिँ, अलेक्जेन्डर महान्ले ग्रीस राज्य स्थापना गरेपछिको कुरा हो । वृद्ध हुनुअघि आफ्नो चित्र कोराउन चाहेका अलेक्जेन्डर महान्ले देशभरिका प्रसिद्ध चित्रकारहरूलाई चित्र कोर्न आमन्त्रण गरे । तिनको चित्र कोर्न त्यहाँ उपस्थित भएका सबै चित्रकारहरू छक्क परे । किनकि राजाको अनुहारको दाहिनेपट्टि एउटा डरलाग्दो र कुरूप दाग थियो । ठीक त्यही बेला, अलेक्जेन्डर महान्लाई अति नै आदर गर्ने एक जना चित्रकार देखा परे । चित्रकारले राजालाई एउटा कुर्सीमा बसाएर उनलाई आफ्नो च्यापु हातमा अड्याउन लगाए । आफ्नो चित्र देखेर अति नै प्रसन्न भएका अलेक्जेन्डर महान्ले त्यो चित्रकारलाई ठूलो इनाम दिए । अलेक्जेन्डर महान्को अनुहारमा भएको त्यो दागजस्तै, सबैमा अरूलाई व्यक्त गर्न र प्रकट गर्न नचाहने त्यस्ता कमजोर पक्षहरू हुन्छन् । त्यसैले अरूको कमजोर पक्षलाई औँल्याउनुभन्दा बरु, उनीहरूको सबल पक्षलाई प्रकट गरेर प्रशंसा गरिदिँदा कस्तो छ ? #परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #आनसाङहोङज्यू #मातापरमेश्वर #परमेश्वरकोमण्डलीसियोनक्याम्पेन #अलेक्जेन्डरमहान् #सुन्दरमन #सबलपक्ष #चित्रकार #दाग #चित्र #गल्ती 【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org