У нас вы можете посмотреть бесплатно [FactPlus] जीवनको सुन्दर परिवर्तन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
गाइने कीराको निम्फले लामो समयसम्म पानीभित्र छाला काढ्छ, अनि शत्रुहरूबाट जोगिँदै पानीबाट बाहिर निस्केर सुरक्षित ठाउँतिर गई त्यो एक पूर्ण विकसित गाइने कीराको रूपमा देखा पर्छ । झ्याउँकिरीको निम्फले करीब ७ वर्षसम्म जमिनमुनि आफ्नो छाला काढ्छ, अनि अन्ततः पूर्ण रूपमा बाहिरी छाला काढ्नको लागि त्यो रूखमाथि चढ्छ । गाइने कीरा र झ्याउँकिरी लामो समयको सहनशीलतापछि पूर्णतया फरक स्वरूपमा परिवर्तन हुन्छन् । त्योजस्तै, परमेश्वरले प्रतिज्ञा गर्नुभएको सुन्दर परिवर्तनले हामीलाई पर्खिरहेको छ । #परमेश्वरकोमण्डली #परमेश्वरकोमण्डलीफ्याक्टप्लस #आनसाङहोङ #परमेश्वरकोमण्डलीफ्याक्टप्लस #परमेश्वरकोमण्डली #फ्याक्टप्लस #परिवर्तन #जीवन #प्रतिज्ञा #अनन्तजीवन 【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org