У нас вы можете посмотреть бесплатно [FactPlus] वैधानिकता र विधर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हामीले आफ्नो वरिपरि हेर्ने हो भने रात्रि आकाशका ताराहरूजत्तिकै थुप्रै क्रूसहरू देख्न सक्छौं । अनि जति धेरै क्रूसहरू छन्, त्यति नै धेरै सिद्धान्त र धार्मिक सम्प्रदायहरू छन् । बाइबल एउटै हो, र येशूज्यूले सुनाउनुभएको सुसमाचार पनि एउटै हो । तर येशूज्यूपछि २,००० वर्ष बितेर यो समयमा किन यति धेरै सिद्धान्त र धार्मिक सम्प्रदायहरू छन् होला ? ती सबैले आफू वैधानिक भएको दाबी गर्छन्, र आफूभन्दा फरक भएकाहरूलाई चाहिँ ‘विधर्मी’ भन्छन् । हामी येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं भने विधर्मबाट वैधानिकता छुट्ट्याउन एकदमै महत्त्वपूर्ण छ, किनभने यसको हाम्रो मुक्तिसँग नजिकको सम्बन्ध छ । २,००० वर्षअघि येशूज्यूले सुनाउनुभएको र चेलाहरूले अनुसरण गरेको सुसमाचार, त्यसोभए कुनचाहिँ वैधानिक सुससमाचार होला ? #परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #आनसाङहोङ #मातापरमेश्वर #परमेश्वरकोमण्डलीफ्याक्टप्लस #वैधानिकता #विधर्म #झूटोअगमवक्ता #शबाथदिन #निस्तारचाड #बप्तिस्मा 【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org