У нас вы можете посмотреть бесплатно आन साङ होङज्यूको पवित्र जन्मको १०७औँ वार्षिकोत्सव | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[परमेश्वर नआउनुभएसम्म कदापि जान्न नसकिने पाप-क्षमा र स्वर्गको बाटो] परमेश्वर आउनुभएमा मात्र, मानव-जातिले जीवनको फलको सत्यता जान्न सकी स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछन् । यसैको निम्ति येशूज्यू यो पृथ्वीमा आउनुभएको थियो, यद्यपि मानिसहरूले उहाँलाई सताए र क्रूसमा टाँगे । साथै सन्तानहरूलाई बचाएर उद्धार गर्न आन साङ होङज्यू यो पृथ्वीमा फेरि आउनुभयो । [मानव-जातिलाई बचाउन दोस्रो पल्ट यो पृथ्वीमा आउनुभएका ख्रीष्ट आन साङ होङज्यू] “उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।” यो वचनअनुसार आन साङ होङज्यू यो पृथ्वीमा आउनुभई, मानव-जातिले गुमाएको नयाँ करार निस्तार-चाडको बारेमा सिकाउनुभयो, राजा दाऊदको सम्पूर्ण अगमवाणी पूरा गर्नुभयो, र स्वर्गीय यरूशलेम माता चिनाइदिनुभयो । जसले गर्दा आज परमेश्वरको मण्डलीका सन्तहरूले सियोनमा स्वर्गको आशा लिन सकेका छन् । [हिब्रू ९:२७-२८] जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne